‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान रहेनन्

रहेनन् ‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान सन् २०१८ मा रिलिज भएको हलिउड सुपरहिरो सिनेमा ‘ ब्ल्याक प्यान्थर ‘का शीर्ष अभिनेता चाडविक बोसम्यानको शुक्रबार निधन भएको छ। ४३ वर्षे बोसम्यानको लस एन्जल्सस्थित निवासमा मृत्यु भएको हो। उनलाई पेटको क्यानसर थियो। चार वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेको भएपनि उनले आफ्नो स्वास्थ्यस्थितिलाई … Continue reading ‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान रहेनन्