सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट १४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग सीपीएल मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई … Continue reading सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट