
काठमाडौं । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको संगीत रहेको गीतमा भिडियो पनि बनेको छ ।
भिडियोमा नायिका स्वस्तिमा खड्का र रन्जीत पौडेललाई हेर्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

2 thoughts on “स्वस्तिमा र रन्जीतको ‘मस्तै मस्तै’ बजारमा”